"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Removing from Category:नेपाल using Cat-a-lot
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १९:
 
{{DistrictsOfNepal}}
'''बाँके''' मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत बि.सं. १८७३को१८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप बि.सं. १९१७मा१९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई "नयाँ मुलुककामुलुक" का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री [[सुशील कोइराला]]को गृहनगर को रुपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। [[नेपालगञ्ज विमानस्थल]] क्षेत्रीय वीमानस्थलविमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौंदेखिसदीयौं देखि हरेक धर्म र जातजातिका मानीसहरूमानिसहरू मिलेर बसोबास गरि भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज [[बाँके राष्ट्रिय निकुञ्ज]] यो क्षेत्रको गौरब हो । यहाँको [[नेपालगंज मेडीकल कलेज]]मा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्यनअध्ययन गर्ने गर्छन ।
 
==जिल्लाको नामाकरण==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित