"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४९:
=== विश्व रेस्लिङ फेड्रेसन/इन्टरटेन्मेन्ट/डब्ल्यूडब्ल्यूई ===
==== अन्तरमहादेशीय विजेता (सन् १९९५–१९९७) ====
लेवेस्कले डब्ल्यूडब्ल्यूएफमा अाफ्नो नाम हन्टर हर्ट्स ह्याम्स्लिको नामले कुस्ती खेल्न सुरु गरेका थिए। उनले ३० अप्रिल १९९५ का दिन डब्ल्यूडब्ल्यूएफमा पर्दापण गरेका थिए।<ref>{{cite web|url=http://podcastone.com/Talk-Is-Jericho|title=जेरिकोको पोडकास्ट कार्यक्रम|publisher=पोडकास्ट}}</ref> ह्याम्स्लिले डब्ल्यूडब्ल्यूएफको पे-पर-भ्यु समरस्ल्याममा अाफ्नो पहिलो पे-पर-भ्यु खेल खेलेका थिए जहाँ उनले बब होलीलाई हराउन सफल भएका थिए। सन् १९९५ को सुरुवाती दिनहरूमा उनलेउनको हेनरी अो गोडिनसँग दुश्मनीद्वन्द्व राखेकाचलेको थिएथियो भने उनीहरूको खेलमा ह्याम्स्लि विजेता बनेका थिए।<ref>{{cite web|url=http://www.angelfire.com/wrestling/cawthon777/challenge.htm|title=रेस्लिङ च्यालेन्ज नतिजा|accessdate=July 12, 2007|publisher=डब्ल्यूडब्ल्यूईको इतिहास|archiveurl=https://web.archive.org/web/20070629183751/http://www.angelfire.com/wrestling/cawthon777/challenge.htm |archivedate=June 29, 2007}}</ref>
[[चित्र:Hunter Hearst Helmsley in 1996 (2).jpg|thumb|left|160px|सन् १९९६ मा ह्याम्स्लि]]
ह्याम्स्लिले अाफ्नो डब्ल्यूडब्ल्यूएफमा कार्यकाल सुरु गरेको केहि महिना सम्म निकै प्रसंसा पाएका थिए र उनले डुक डम्पस्टरसँग दुश्मनी राखेका थिए भने रोयल रम्बलमा भएको खेलमा उनी डम्पस्टरसँग हारेका थिए।<ref name="summerslam95">{{cite web|url=http://www.wwe.com/shows/summerslam/1995/results|title=समरस्ल्याम १९९५ नतिजा|accessdate=March 21, 2015|publisher=डब्ल्यूडब्ल्युई}}</ref> उक्त खेल पछि उनी विभिन्न महिला कुस्ती खेलाडीहरूसँग रिङमा अाउने गरेका थिए जसमा टाइलिन र सी मार्कस् पनि पर्छन्। ह्याम्स्लिको सेवक सेबल थिइन भने रेिलमेनिया १३ मा उनी द अल्टिमेटम वोरियरसँग हारेपछि उनले सबल माथि अाफ्नो सबै रिस पोखेका थिए भने सेबललाई बचाउन मार्क मेरो अाएपछि उनीहरू बीच तनाव बढेको थियो।<ref name="iyh5">{{cite web|url=http://www.prowrestlinghistory.com/supercards/usa/wwf/iyh.html#5|title=इद ल हाउस ५ नतिजा|accessdate=March 21, 2015|publisher=प्रो रेस्लिङ इतिहास}}</ref>
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित