"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८९:
 
==== इभोलुसन (सन् २००३–२००५) ====
सन् २००३ फेब्रुअरीमा ट्रिपल एचले रिक फ्लेयर, रेन्डि अोर्टन र बाटिस्टासँग साझेदारी गर्दै इभोलुसन नामक एक टोली गठन गरेका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/030303.html|title=Online World of Wrestling|publisher=|accessdate=September 14, 2014}}</ref> ट्रिपल एच र रिक फ्लेयरले डब्ल्यूडब्ल्यूई विश्व ट्याग टिम विजेता रव भेन डम र केनलाई उनीहरूको उपाधिका लागि चुनौती दिएका थिए तर त्यस खेलमा उनीहरू हार्न पुगेका थिए। इभोलुसन सन् २००२ देखि २००४ सम्म ''र''का एक शक्तिशाली समूहको रुपमा रहेका थिए भने उक्त टोलीले अार्मेजडन पे-पर-भ्युमा सबै सदस्यले च्याम्पियनसिप जितेका थिए।<ref name=Unforgiven2003>{{cite web|title=Triple H vs. Goldberg for the World Heavyweight Championship |publisher=[[World Wrestling Entertainment]] |accessdate=February 23, 2008 |date=September 21, 2003 |url=http://www.wwe.com/shows/unforgiven/history/2003/mainevent/ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20080327053253/http://www.wwe.com/shows/unforgiven/history/2003/mainevent/ |archivedate=March 27, 2008 |df= }}</ref> ट्रिपल एचले सन् २००३ मा डब्ल्यूडब्ल्यूईको सबैभन्दा धेरै डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्ने पहिलो खेलाडी बनेका थिए भने उनले रेसलमेनिया १९ मा च्याम्पियनसिप बुकर टि विरुद्ध दाउमा राखेका थिए भने उक्त खेलमा एचले बुकर टिलाई हराएका थिए। एचले विजेता बनेको २८० दिनपछि २००३ सेप्टेम्बरको अनफर्गिभर पे-पर-भ्युमा च्याम्पियनसिप गोल्डबर्गसँग हारेका थिए जसमा गोल्डबर्गले खेल हारेमा डब्ल्यूडब्ल्यूबाट अवकाश लिनुपर्ने सर्त राखिएको थियो। एचले उनीहरूको पुन भएको खेलमा गोल्डबर्गलाई जित्न सकेका थिएनन् भने अार्मेज्डनमा भएको गोल्डबर्ग, केन र ट्रिपल एचको खेलमा ट्रिपल एचका साथिहरूले खेलमा अवरोध पुर्‍याएका कारणले एचले उपाधि एक पटक पुन अाफ्नो बनाउन सफल भएका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/040322.html|title=Raw results – March 22, 2004|publisher=Online World of Wrestling|accessdate=February 18, 2016}}</ref>
 
२९ डिसेम्बर ''र''को एक श्रृङ्खलामा ट्रिपल एचले अाफ्नो उपाधि सन माइकल्ससँग दाउमा लगाएका थिए तर त्यस खेलमा कोहिपछि विजेता बन्न सकेका थिएनन्।<ref name="PS123">{{cite news|author=Martin, Finn|title=Power Slam Magazine, issue 123|work=Panic Stations! (Unforgiven 2004)|publisher=SW Publishing|date=September 22, 2004|pages=24–25}}</ref> त्यस खेलमा कोहिपनी विजेता नबनेपछि उनीहरूको खेल सन् २००४ को रोयल रम्बलमा भएको थियो तर खेलमा रेफ्रिले १० गणना गर्दापनि कोहिपनि नउठेपछि ट्रिपल एचले उपाधि बचाएका थिए। ट्रिपल एचले रेसलमेनिया २० मा उपाधि क्रिस बेनेटसँग हारेका थिए भने उक्त खेलमा ट्रिपल एचले सन माइकल्स र क्रिस बेनेटसँग अाँफ्नो उपाधि दाउमा लगाएका थिए। ट्रिपल एचले उपाधि हारेपछि २२ मार्च ''र''को एक श्रङ्खलामा उनी स्म्याकडाउनमा सरेका थिए तर उनले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप जित्न नसकेका कारण उनी पुन ''र''मा अाएका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/041129.html|title=Raw – November 29, 2004 Results|accessdate=July 11, 2007|publisher=Online World of Wrestling}}</ref> एच 'र'मा अाएपछि उनले क्रिस बेनेटसँग रेसलमेरियामम गुमाएको विश्व ह्याभिवेट च्याम्पियनसिप पुन एक पटक जित्ने कोशिश गरेका थिए। ट्रिपल एचले एक पटक क्रिस बेनेट र सन माइकल्ससँग ब्याकलासमा उपाधिका लागि भिडेका थिए तर उनले उपाधि जित्न असफल रहे।
 
एचले सन मनइकल्ससँगको दुश्मनी अन्त्य गरेका थिए जब उनले सन माइकल्सलाई हेल इन अ सेल म्याचमा हराएका थिए जुन डब्ल्यूडब्ल्यूईको सबैभन्दा लामो हेल इन अ सेल म्याच बनेको थियो। उनले माइकल्ससँगको दुश्मनी अन्त्य गरेपछि पुन बेनेटसँग अाफ्नो द्वन्द्व सुरु गरेका थिए र उनीहरूको बीच खेल
२६ जुलाईमा भिगानेन्समा ६०-मिनेट अाइरन म्यान म्याचमा भएको थियो भने त्यस खेलमा युगिनले अवरोध पुर्‍याउँदै एचलाई स्टिलको कुर्सीले प्रहार गरेका कारण एचलेले खेल हार्दै उपाधि जित्न असफल बनेका थिए। युगिनले उनको खेलमा अवरोध पुर्‍याएको भन्दै एचले उनीसँगको खेल माग गरेका थिए भने त्यस खेलमा एचले युगिनलाई हराएका थिए। उक्त खेलको अर्को रातको ''र''मा ट्रिपल एचले रेन्डि अोर्टन सबैभन्दा युवा डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेतन बनेको ईर्ष्या गर्दै अोर्टनलाई अाक्रमण गरेका थिए जसका कारण उनीहरूको बीच खेल अनफर्गिभन पे-पर-भ्युमा सम्पन्न भएको थियो जहाँ एचले अोर्टनलाई हराएका थिए। टबो ट्युस्डे पे-पर-भ्युमा समर्थकको मतका अनुसार सन माइकल्सलाई एचको विश्व च्याम्पियनसिप लागि खेल्ने मौका दिइएको थियो भने त्यस खेलमा एजको हस्तक्षेपका कारण एचले उपाधि माइकल्सबाट बचाएका थिए। एचले बाटिस्टा, एज र स्टनस्काइसँग गठबन्धन गर्दै एक टोली बनाएका थिए भने उता तिर अोर्टनले पनि एक टोली गठन गरेका थिए जसमा अोर्टन, क्रिस जेरिको, क्रिस बेनेट र माभेन रहेका थिए। दुई टोलीको खेल परम्परागत सरभाइभर सिरिजमा अायोजना गरिएको थियो जहाँ एचले अोर्टनलाई अन्तिममा खेलबाट निस्कासन गर्दै एचको टोली विजेता घोषित भएका थिए।<ref name="PS127">{{cite news|author=Evans, Anthony|title=Power Slam Magazine, issue 127|work=Tripper strikes back (New Years Revolution 2005)|publisher=SW Publishing|date=January 21, 2005|pages=30–31}}</ref> १९ नोभेम्बर २००४ का दिन ट्रिपल एचले अाँफ्नो उपाधि बेनेट र एजसँग दाउमा राख्नु परेको थियो भने त्यस खेल बराबरीमा सकिएका कारण कोहिपनि विजेता बन्न सकेका थिएनन् जसका कारण डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट च्याम्पियनसिप पहिलो पटक रित्तो भएको थियो। न्यू इएर रिभोलुसनमा ट्रिपल एचले इलिमिनेसन चेम्बर म्याच अन्तिममा इभोलुसनको अवरोधका कारण अोर्टनलाई हराउँदै पुन एकपटक विश्व ह्याभिवेट विजेता बनेका थिए भने उनीहरू पुन एकपटक रोयल रम्बलमा खेल भएको तर त्यस खेलमा पनि एचले अोर्टनलाई हराउँदै उनीहरू बीचको दुश्मनी अन्त्य गरेका थिए। रोयल रम्बलको त्यसहि रात बाटिस्टनले सन् २००५ को रोयल रम्बल जित्दै डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवे च्याम्पियनसिपका लागि रेसलमेनिया २१ मा खेल खेल्न पाउने भएका थिए तर ट्रिपल एचले भने उनलाई अाफ्नो च्याम्पियनसिपका लागि नखेलिकन डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपका लागि खेल खेल्न अनुरोध गरेका थिए।<ref name="PS131">{{cite news|title=Power Slam Magazine, issue 131|work=WrestleMania rerun (Backlash 2005)|publisher=SW Publishing|date=May 21, 2005|pages=32–33}}</ref> २१ फेब्रुअरी ''र''को एक श्रृङ्खलामा बाटिस्टाले एचलाई अाक्रमण गरेका थिए र उनीसँगको रेसलमेनिया २१ मा हुने खेलको पत्रमा हस्ताक्षर गरेका थिए। रेसलमेनिया २१ मा ट्रिपल एच बाटिस्टासँग हार खाँदै उपाधि गुमाएका थिए भने उनीहरूको पुन खेलमा हेल इन अ सेलमा भएको थियो जसमा बाटिस्टा एचलाई हेल इन अ सेल म्याचमा हराउने पहिलो खेलाडी बनेका थिए।
त्यस खेलपछि ट्रिपल एचले उनको घाँटीमा चोट लागेका कारण केही महिना अाराम गरेका थिए।
 
ट्रिपल एच चार महिना पछि ३ अक्टोबर २००५ मा ''र''मा फर्किएका थिए भने उनी अाउने बित्तिकै उनले अाफ्ना पुराना साथि रिक फ्लेयरसँग टोली गठन गरेका थिए भने उक्त टोलीले कार्टिटो र क्रिस मास्टर्सको जोडिलाई हराएका थिए।<ref name="KOK">{{cite video|date=2008|title=Triple H: The King of Kings|medium=DVD|publisher=WWE Home Video}}</ref> खेल सकिनरएको केही समय पछि ट्रिपल एचले फ्लेयरलाई घनले प्रहार गरेका थिए जसका कारण दुई साथि बीच द्वन्द्व सुरु भएको थियो। टबो ट्युस्डे कार्यक्रममा भएको फ्लेयर र एचको खेल स्टिल केजमा अायोजना गरिएको थियो भने त्यस खेलमा फ्लेयरले एचलाई हराएका थिए। उक्त खेलको केही दिन पछि एचले फ्लेयरलाई हराउँदै उनीहरू बीचको दुश्मनी अन्त्य गरेका थिए।<ref>{{cite web|url=http://www.onlineworldofwrestling.com/results/raw/051003.html|title=Raw – October 3, 2005 Results|accessdate=July 11, 2007|publisher=Online World of Wrestling}}</ref>
 
==== डि-जेनेरेसन एक्सको पुनर्मिलन (सन् २००६–२००७) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित