"भलिबल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
 
==खेलको नियमहरू==
भलिबल खेल्दा निम्नलिखित त्रुटिहरूबाट खेलाडिहरू बच्नु पर्छ, अन्यथा यीनै त्रुटिहरू उनको टीमको लागि हारको कारण बन्न जान्छ।जान्छ ।
 
(१)* कम्मरमुनीको कुनै भागले बललाई छुन।छुन ।
 
(२)* बललाई हातमामा केही क्षण रोकिनबाट बचाउन, किन भनें यसलाई होल्डिंग मानिन्छ।मानिन्छ ।
 
(३)* एक पल्ट भन्दा धेर बललाई हिर्काएमा बाट ड्रिबलिंग हुने भय रहन्छ।रहन्छ ।
 
(४)* तीन भन्दा बढी पल्ट बललाई एउटै टीमका खेलाडी द्वारा हान्नु लाई गल्ती मानिन्छ।मानिन्छ ।
 
(५)* दुई व्यक्तिहरूले एक साथ बललाई हिर्काउनु र त्यसबाट आवाज आउनुलाई डबल फाउल भनिन्छ।भनिन्छ ।
 
(६)* ब्लक गर्दाखेरी जाली (नेट)लाई कुनैपनि अङ्गले छुनु, या विपक्षी खेलाडीलाई छुनु, या मध्य रेखा पार गरेर विपक्षी क्षेत्रमा जानु आदि त्रुटिमा पर्दछ।पर्दछ ।
 
(७)* सर्भिस बलले नेटमा छुनु।छुनु ।
 
(८)* बल जाली सीमा भन्दा बाहिर आउनु।आउनु ।
 
(९)* बल सीमारेखा भन्दा बाहिर खस्नु।खस्नु ।
 
(१०)* रोटेशन गर्दा खेरी पछिको पंक्तिमा रहेका खेलाडीहरू अग्रिम क्षेत्रमा गएर प्रहार गर्न सक्दैनन्, या गलत ढंगले रोटेशन गर्नु, या पछिको पंक्तिको खेलाडीले जालीमा आएर ब्लक गर्नु।गर्नु ।
 
(११)* यदि बल जालीको तलको किनारा बाट भित्र आउँछ भनें त्यसलाई फल मानिन्छ।मानिन्छ ।
 
(१२)* एकै पटकमा दुई पल्ट भन्दा अधिक टाइम आउट (समय माग्नु),
 
(१३)* या एक मिनेट भन्दा बढी समयसम्म खेललाई रोकीराख्न आदि पनि त्रुटिहरूमा सम्मिलित छन्।छन् ।
 
(१४)* सर्भिस क्षेत्रबाट सर्भिस नगर्नु या सर्भिस गर्दा खेरी पछिल्लो सीमारेखा छुनु, या पार गर्नु, या ठीक ढंगसँग सर्भिस नगर्नु, यो सबै त्रुटि हुन्छ।हुन्छ ।
 
आफ्नो टीमको सर्भिसको बल अर्को टीमको गल्तीले खसेपछि अथवा बिग्रेपछि मात्र प्वाइन्ट पाइन्छ। यदि आफ्नो सर्भिसको पालामा आफ्नो गल्ती भएमा सर्भिस गर्ने पालो आर्को टीममा जान्छ।
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित