"स्वर्ण पदक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:medal.jpg|thumb|एक स्वर्ण पदक]]
[[File:Medalhas Rio 2016.jpg|thumb|100px|२०१६ ओलम्पिकमा प्रयोग भएको स्वर्ण पदक(बिच) मेडल]]
 
 
'''स्वर्ण पदक (Gold Medal)''' एक कुनै क्षेत्रमा प्रदान गरिने सर्वाधिक उच्च कोटिको वा स्तरीय पदक हो । अथवा सौन्य क्षेत्र छाडी अन्य कुनै पनि विभिन्न क्षेत्रमा प्रदान गरिने उच्च पदकनै संवरण पदक हो । अझ सामान्यतय भन्नू पर्दा कुनै पनि प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वा पहिलो हुनेलाई प्रदान गरिने पदक नै संवरण पदक हो । अझ स्वर्ण पदक भन्नाले सुनको सुनौलो पदक भन्ने पनि बुझिन्छ ।
 
==सुरूवाट र अन्य प्रयोग==
लगभग अठारौं शताब्दीमा यस संवरण पदकको प्रचल सुरू भएको थियो भन्न सकिन्छ । स्वर्ण पदक वा सुनौलो पदक भनेता पनि अधिकांश संवरण पदकहरू पुर्ण सुनको भने हुदैन । जहाँ समान्य सुन मीसाइएको र सुनको जलब लगाइएको हुने गर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/स्वर्ण_पदक" बाट अनुप्रेषित