"आन्ध्र प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८१:
<ref>{{citeweb|url=http://www.aponline.gov.in/quick%20links/apfactfile/apfactmain.html |title=:: Citizen Help |publisher=APOnline |date=1956-11-01 |accessdate=2009-03-03}}</ref>
 
आन्ध्र प्रदेश १२°४१' तथा २२°उ॰ अक्षांश और ७७° तथा ८४°४०'पू॰ देशान्तर रेखा को बिचमा अवस्थित रहेको छ , र यसको उत्तरमा [[महाराष्ट्र]], [[छत्तीसगढ|छत्तीसगढ]] र [[चण्डिगढ|उडीसा]], पूर्वमा [[बङ्गाल को खाडी|बङ्गाल को खाडी]], दक्षिणमा [[तमिलनाडु]] तथा पश्चिममा [[कर्नाटक]] ले घेरिएको छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आन्ध्र प्रदेशलाई भारतको '''भारतको धानको का कचौरा''' भन्ने गरिन्छ । यहाँको प्रमुख खाधान्न मध्ये ७७% भन्दा बढी चामलले ओगटेको छ ।<ref>http://www.irri.org/science/ricestat/data/may2008/WRS2008-Table07.pdf</ref> यस राज्यमा दुई प्रमुख नदिहरु, [[गोदावरी नदी|गोदावरी]] र [[कृष्णा नदी|कृष्णा]] रहेको छ । [[पुड्डूचेरी|पुदु्चेरी]] (पांडीचेरी) राज्यको [[पुदुच्चेरी|यानम]] जिल्लाको छोटो अन्त:क्षेत्र (१२ वर्ग माइल (३० वर्ग कि॰मी॰)) यस राज्यको उत्तरी-पूर्व मा स्थित गोदावरी डेल्टा मा रहेको छ । ऐतिहासिक दृष्टिले यस राज्यमा सामेल क्षेत्र ''आंध्रपथ'', ''आंध्रदेस'', ''आंध्रवाणी'' र ''आंध्र विषय'' को रूपमा चिनिने गरिन्थ्यो ।<ref> तेलुगू जगहों के नामों का एक अध्ययन-एस एस रामचंद्र मूर्ति द्वारा, पृ. 10 </ref> आन्ध्र राज्य बाट आन्ध्र प्रदेशको गठन १ नोभेम्बर १९५६ मा गरिएको हो ।
 
सन् २०१४ फेब्रुअरीमा भारतीय संसदले छुट्टै [[तेलङ्गाना]] राज्यको मन्जुरी प्रदान गरेको छ । [[तेलङ्गाना]] राज्यमा दश जिल्ला तथा बाँकी आन्ध्र प्रदेश (सीमांन्ध्र) मा १३ जिल्ला रहने भएको छ । दश बर्ष सम्म [[हैदराबाद (भारत)|हैदराबाद]] दुइटै राज्यहरुको संयुक्त राजधानी हुनेछ । नयाँ राज्य सीमांन्ध्र सन् २०१४ जुन २ देखि अस्तित्वमा आइसकेको छ ।<ref>http://www.bellevision.com/belle/index.php?action=topnews&type=8551</ref>सन् २०१४ फेब्रुअरी देखि नै आन्ध्र प्रदेशमा [[राष्ट्रपति शासन]] लागु भैसकेको छ ।<ref>{{cite news|url=http://khabar.ndtv.com/news/india/cabinet-recommends-presidents-rule-in-andhra-pradesh-381838 |title=आन्ध्र प्रदेश में में लागू होगा राष्ट्रपति शासन |publisher=एनडीटीवी इंडिया |date= 28 फरवरी, 2014 |accessdate=}}</ref>
 
== इतिहास ==