"मदनमणि दीक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
 
==कृतिहरू==
उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९मा२०१९ मा [[रूपरेखा]]मा 'कसले जित्यो कसले हार्‍यो' शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । उनका प्रकाशित केही कृतिहरूः<br>
१. माधवी (उपन्यास, वि.सं. २०३९)<br>
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)<br>
पङ्क्ति ३८:
 
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)<br>
उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् ।
 
==पुरस्कार==