"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
शव्द रावलपिंडी दुई शव्दको जोडबाट बनेको छ रावल र पिंड । पञ्जाबी भाषा अनुसार रावल भनेको ताल भन्ने हुन्छ भने पिंड भनेको शहर भन्ने हुन्छ त्यसैले दुई शव्दको जोड गर्दा रावलपिंडी भनेको ''तालको शहर'' भन्ने बुभिन्छ भने विभिन्न मानिसहरूले यस शहरको नाम संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गर्छन् ।
 
==मैसममौसम==
रावलपिंडीमा नम उपोष्ण कटिबंधी मैसम रहेको जसमा ग्रिष्म ऋतुमा गर्मी र हिँउद र वर्षामा अोसिलो हुने गर्छ । यो शहरमा बार्सिक अौसत १,२०० मिलिमिटर पानी पर्ने गरेको छ जुन ग्रिष्म ऋतुमा पर्ने गरेको छ भने कहिलेकाहीँ जलवायुमा गडबडी र वायु प्रदुषणले गर्दा हिउँदमा पनि पानी पर्ने गरेको छ । सन् १९५४ यो शहरमा अहिलेसम्मकै अधिक तापक्रम मापन गरियको थियो जुन ४८.४ डिग्री (११९ डिग्री फरेनहाइट) थियो । सन् १९६६ को जनवरी महिनामा यस शहरको तापक्रम -३.९ डिग्री (२५ डिग्री फरेनहाइट) मा झरेको थियो जुन अहिले सम्म मापन गरियको भन्दा न्यून तापक्रम हो । शहरमा ग्रिष्म ऋतुको बेलामा तेज सङ्ग हावा चल्ने गरेको छ जसले कहिलेकाँहि क्षति पनि पुर्‍याउँदै अाएको छ ।
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/682461" बाट अनुप्रेषित