"ब्रह्म" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ४७:
=== ब्रह्मा ===
ब्रह्मा [[हिन्दू धर्म|हिन्दू]] धर्मका एक प्रमुख देवता मानिएका छन्। हिन्दुहरूका तीन प्रमुख देवताहरू (ब्रह्मा, विष्णु, महेश) मद्धे यी एक हुन्। [[ब्रह्मा]]लाई सृष्टि का रचयिता भानिन्छ। पुराणक अनुसार यीनका चार मुख भएकाले चतुर्मुख नामलेपनि प्रसिद्ध छन्। प्रमुख देवता मद्धेका भएरपनि इनको पूजा त्यति धेरै भएको पाइदैन। राजस्थानको पुष्कर नामक स्थानमा इनको एक प्रमुख मंदिर रहेको छ। पुराणानुसार इनको निवास ब्रह्मलोक हो।
|