"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
Fix link.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
| religion =[[हिन्दू धर्म|हिन्दू]]
|}}
'''वीरेन्द्र वीर विक्रम शाह'''(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । यिनले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] शाह, [[श्रुती राज्यलक्ष्मी शाह|अधिराजकुमारी श्रुती शाह]] तथा [[निराजन वीर विक्रम शाह|अधिराजकुमार निराजन शाह]]को रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए [[धिरेन्द्र शाह]] र [[ज्ञानेन्द्र शाह]]। धिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]मा मृत्यु भएको थियो ।
[[File:King Birendra Bir Bikram Shah.jpg|thumb|राजा बीरेन्द्र]]