"पूजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Added Content
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''पूजा''' देवीदेवता वा पूजनीय व्यक्‍तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्‍तिपूर्वक गरिने कार्य हो ।
पूजा यसैगरी गर्नु पर्छ भन्ने कुनै सुत्र भने हुदैन। हरेक देवता र उनिहरु प्रती आस्थावान मानिसले आफ्नो परम्परा अनुसारको विधि अपनाइ शुद्ध मन र शरिरले आफ्नो आस्था देखाउनु नै पूजा हो ।
 
साधरणतया: पूजा फुल पाती अबिर टीका अक्षता माला जल इत्यादी मुर्ती तथा मन्दिरमा चढाएर गरिन्छ ।
यो भन्दा बाहेक पशुबलीलाई पनि पूजा नै भन्ने चलन छ ।
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/पूजा" बाट अनुप्रेषित