"आर्मेनिया राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ४९:
'''आर्मेनिया राष्ट्रिय फुटबल टिम''' आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आर्मेनियाको गृह मैदान येरेवनमा रिपब्लिकन स्टेडियम हो र यहाँको मुख्य प्रशिक्षक भार्डन मिनिसान हुन । राष्ट्रिय टोलीले युइएफए युरो १९९६ पछि प्रत्येक प्रतिस्पर्धामा भाग लिगेको छ र छनोट हुने प्रयासमा पनि छ , यद्यपि टोली युइएएफ युरोपेली फुटबल च्याम्पियनसिप वा फिफा विश्वकपमा नकआउट चरणको लागि छनोट हुनसकेको छैन । हालमा अर्मेनियाई राष्ट्रिय टोलीको सबैभन्दा ठूलो सफलता , यूईएफए यूरो २०१२ क्वालीफाईमा तेस्रो स्थानमा पुग्नु हो । विवादास्पद निर्णयले उनीहरूलाई दोस्रो स्थान प्राप्त गर्न सकेनन् र यसैले अन्तिम टुर्नामेन्टमा अघिबढेका थिए ।
==सन्दर्भ सामाग्री==
 
[[श्रेणी:राष्ट्रिय फुटबल टिमहरू]]