"गणेश" का संशोधनहरू बिचको अन्तर

विवरण थप्दै
विवरण थप्दै
पङ्क्ति ५२:
(भगवान श्री गणेश आफ्ना माता पिताका साथ)
भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले [[शिव]]जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्। तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने "आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।" यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने "मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ" यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।<ref>शिव पुराण</ref> त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो
 
==नेपालका प्रमुख गणेश मन्दिरहरू==
===काठमाडौं उपत्यका===
 
* चार गणेशस्थान [[सूर्यविनायक|सूर्य विनायक]], [[कार्यविनायक मन्दिर|कार्य विनायक]], [[जलविनायक|जल विनायक,]] [[अशोक विनायक]]
* कमलादी गणेश मन्दिर
* सोह्रहाते गणेश
* काठमाण्डौं गणेशस्थान
*सिनामङ्गल गणेशस्थान
 
== गणेश शब्दसँग सम्बन्धित बिषयहरू ==
Line ६२ ⟶ ७१:
== चित्र ग्यालरी==
Gallery of free to use images
<Gallerygallery>
File:Vinayak20120901 182939.jpg
File:Gajanan20120901 182954.jpg
Line ८४ ⟶ ९३:
File:मखर.JPG|
File:Vighnaharta.JPG|
</Gallerygallery>
 
==नेपालका प्रमुख गणेश मन्दिरहरू==
===काठमाडौं उपत्यका===
* चार गणेशस्थान सूर्य विनायक कार्य विनायक जल विनायक अशोक विनायक
* कमलादी गणेश मन्दिर
* सोह्रहाते गणेश
* काठमाण्डौं गणेशस्थान
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गणेश" बाट अनुप्रेषित