"इजरायल राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६३:
 
२०१४ देखि, हाइफामा रहेको स्यामि ओफर स्टेडियम (३०,७८४ सीट) र जेरुसेलममा रहेको टेडी स्टेडियम (३४,००० सीट) इजरायल राष्ट्रीय फुटबल टिमको गृह रंगशाला हो । दुवै रंगशाला विश्व-स्तरको मानक पुरा गर्ने स्टेडियमहरू मानिन्छ । इजरायली फुटबल एसोसिएसनले टेडी स्टेडियमको प्रयोग गरेको छ र इजरायलमा २०१३ यूरो अन्डर २१ च्याम्पियनशिपको आयोजना गरेको थियोे । दुवै स्टेडियमहरूले इजरायली राष्ट्रिय फुटबल टोलीको फुटबल म्याच र [[युइएफए च्याम्पियन्स लिग]]का लागि इजरायल क्लबहरूको पनि खेलहरु संचालन गर्ने गरेको छ ।
=बर्दी आपूर्तिकर्ता=
जुलाई २०१८ देखि, प्युमाले इजरायलको बर्दि आपूर्तिकर्ता हो, पहिले १९९६ देखि २००८ सम्म किटहरू आपूर्ति गरेको थियो । इजरायलका बर्दि १९८८ देखि १९९५ सम्म डायाडोराले आपूर्ति गरेको थियोे भने २००८ देखि २०१८ सम्म [[एडिडास]]ले गरेको थियोे ।
 
=सन्दर्भ सामग्री=