"लुइस भान गाल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रवन्धक +प्रबन्धक)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
| manageryears8 = २००९-२०११ |managerclubs8 = [[बायर्न म्युनिख]]
| manageryears9 = २०१२-२०१४ |managerclubs9 = [[नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम]]
| manageryears10 = २०१४– २०१४–२०१६ |managerclubs10 = [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब]]
}}
'''एलोसियस पलस मारिया भान गाल''', '''लुइस भान गाल''' नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म ८ अगस्ट १९५१), डच फुटबल प्रबन्धक हुन जो हाललाई [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब]] का प्रबन्धक हुन । उनले यसअघि [[एएफसी एज्याक्स]], [[एफसी बार्सिलोना]], [[एजेड]], [[बायर्न म्युनिख]] र [[नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम]]मा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । [[एलेक्स फर्गुसन|सर एलेक्स फर्गुसनको]] विदाइसँगै [[डेविड मोइस]]को असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि [[मध्यपंक्ति (फुटबल)|मिडफिल्डर]]का रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।
"https://ne.wikipedia.org/wiki/लुइस_भान_गाल" बाट अनुप्रेषित