"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६१:
 
==जनशंख्या==
विं.सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवार जनसंख्याजनसङ्ख्या रहेको छ । त्यसैगरि वि.सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसंख्याजनसङ्ख्या उल्लेख छ । नेवार समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवार जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवार समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया [[राणा शासन]] देखि नेवारहरुले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवारहरुको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवारहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।
 
== संस्कृति ==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित