"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ४३:
जिन्नाको [[मातृभाषा]] गुजराती थियो, पछी उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाड बाट मुस्लिम बहुल सिन्धमा बसे पछी जिन्ना र उनको भाई बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागी गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालय बाट नै प्रबेशिका परिक्षा उतिर्ण गरे।
 
प्रबेशिका परिक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागी बुलावा आया। इङ्गल्याण्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्गल्याण्ड गए पछी उनको आमा परलोक भैइन। इङ्गल्याण्डमा उनले कानूनकोकानुनको पढाईको लागी अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाई नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिश संसदमा दादाभाई नौरोजीको प्रवेशको लागी उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।
 
ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले [[बाल गंगाधर तिलक]] लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागी जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।
 
==राजनीतिक जीवनको शुरुआत==
१८९६मा जिन्ना भारतीय राष्ट्रिय कांग्रेसमा शामिल भए। त्यस बेला सम्म कांग्रेस भारतीय राजनीतिकको सबभन्दा ठुलो सङ्गठन बनिसकेको थियो। सामान्य नरमपन्थीहरूको सरह जिन्नाले पनि त्यस समय भारतको स्वतन्त्रताको लागी केही माँग गरेनन, बरु उनी अंग्रेजहरूसंग देशमा राम्रो शिक्षा, कानूनकानुन, उद्योग, रोजगार आदिको राम्रो अवसरको माँग गरिरहे। जिन्ना साठ सदस्यीय इम्पीरियल लेजिस्लेटिव काउंसिलको सदस्य बने। यस परिषदलाई कुनै अधिकार प्राप्त थिएन र यसमा यूरोपीय र ब्रिटिश सरकारको भक्त शामिल थिए। जिन्नाले बाल विवाह निरोधक कानूनकानुन, मुस्लिम वक्फलाई जायज बनाउने र साण्डर्स समितिको गठनको लागी काम गरे, जसको अन्तर्गत देहरादूनमा भारतीय मिलिट्री अकादमीको स्थापना भयो। जिन्नाले प्रथम विश्वयुद्धमा भारतीयहरू शामिल भएको कुराको समर्थन पनि गरेका थिए।
 
मुस्लिम लीगको स्थापना १९०६मा भयो। शुरु-शुरूमा जिन्ना अखिल भारतीय मुस्लिम लीगमा शामिल हुनबाट जोगिदै रहे, तर पछी उनले अल्पसंख्यक मुसलमानहरूलाई नेतृत्व दिने निर्णय गरे। १९१३मा जिन्ना मुस्लिम लीगमा शामिल भए र १९१६मा लखनऊ अधिवेशनको अध्यक्षता गरे। १९१६मा लखनऊ समझौताको कर्ताधर्ता जिन्ना नै थिए। यो समझौता लीग र कांग्रेसको बीच भएको थियो। कांग्रेस र मुस्लिम लीगको यो साझा मंच स्वशासन र ब्रिटिश शोषकहरूको विरुद्ध संघर्षको मंच बन्यो।
पङ्क्ति ६०:
१९२०मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांत हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।
 
१९२३मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानूनकानुन निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। १९२५मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।
 
१९२७मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दू र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लडने कुरा भनियो। पछी दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछी खारिज गरि दिए।