"अशोक" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ३०:
'''अशोक''' (राज्यकाल ईसापूर्व २७३-२३२) [[प्राचीन भारत]]मा [[मौर्य राजवंश]]को चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा [[हिन्दुकुश]]को की श्रेणिदेखि लिएर दक्षिणमा [[गोदावरी नदी]]को दक्षिण तथा [[मैसूर]]सम्म तथा पूर्वमा [[बङ्गाल|बङ्गाल]]देखि पश्चिममा [[अफगानिस्तान]]सम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को प्रचारको लागि जानिन्छ।
 
जीवनको उत्तरार्धमा अशोक भगवान [[गौतम बुद्ध]]को भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरेदिए जो आज पनि [[नेपाल]]मा उनको जन्मस्थल - [[लुम्बिनी]] -मा [[मायादेवी मन्दिर]]को छेउमा [[अशोक स्तम्भ]]को रुपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत [[श्रीलंकाश्रीलङ्का]], अफगानिस्थान, [[पश्चिम एसिया]], [[मिश्र|इजिप्ट]] तथा [[ग्रीक भाषा|ग्रीक]]मा पनि गराए।
 
== आरंभिक जीवन ==
पङ्क्ति ५८:
बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे । उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरुलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्यालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।
 
उसने बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलंकाश्रीलङ्का, अफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरुमा पठाएका थिए|
 
== मृत्यु ==
"https://ne.wikipedia.org/wiki/अशोक" बाट अनुप्रेषित