"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति २७१:
[[File:Thame Gompa.JPG|thumb|थाङ्मद् देछेन छोस्खोर लिङ् गोन्पा]]
 
नेपालको लुम्बिनीमा जन्मनु भएका क्षेत्री पुत्र सिद्धार्थ गौतमले बुद्धात्त्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएकले भारतमा बौद्ध धर्मको विकास भएको थियो। तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्रियताले चीन, तिब्बत, जापान र मंगोलिया लगायत एशियाकाएसियाका धेरै मुलुकहरूमा व्यापक स्थान पायो। त्यसै क्रममा हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज [[स्रोङ्चन गम्पो]] (जन्मकाल १५५७ ई.) को राज्यकालमा बौद्ध धर्मको प्रवेश भएको थियो र विशेषतः (१७६३ ई.मा) नालन्दाबाट [[शान्तरक्षित]]को तिब्बत
 
आगमन पश्चात् यसले अझ व्यापक रूप लिएको थियो। उहाँलाई तिब्बतमा बौद्धधर्मको प्रचारार्थ स्वयं राजाले आमन्त्रण गर्नुभएको थियो।
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित