"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
सा (वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक))
सा (वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन))
==परिचय==
वर्ण व्यवस्था र [[आश्रम व्यवस्था]] लाई [[उपनिषद्]]कालमा सामाजिक संगठनकासङ्गठनका दुइ आधारहरू मानिएका छन् । वर्णको अर्थ हो रङ्ग । र वैदिक साहित्यमा वर्ण रंगको अर्थमा नै प्रयुक्त, भएको छ ।<ref>{{cite book|last1=शर्मा|first1=जनकलाल|title=हाम्रो समाज,|date=वि.सं.२०३९|publisher=साझा प्रकाशन|location=काठमाडौ“|page=५९}}</ref> वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन किनभने वर्ण एक परिवर्तनीय व्यवस्था हो । व्यक्तिको वर्ण कामको आधारमा परिवर्तन हुनसक्छ । तर जन्मको आधारमा गरिएको वर्गीकरण परिवर्तन हुन सक्दैन । वर्ण र जातिमा अन्तर हुन्छ । हुन त मन्वादि स्मृति तथा धर्मशास्त्रहरूमापाइने श्लोक-ब्राह्मणक्षत्रियविशशूद्राणां च परन्तप |
वेदाचारपरास्वाद्याःत्रयो वर्णाः द्विजातयः|| अनुसार ब्राह्मणादि चार वर्णहरूमा शुरुका तीन वर्णहरू वेदाचारपरायण हुनाले द्विजजातिहरू मानिन्छन् भने शूद्र एकजाति मानिन्छ |आजभोली वेदाचार त्यागेका द्विजजातिका सन्तानहरू व्रात्य भएका देखिंदैनन् |यस अर्थमा गीताको निम्न श्लोकको तात्पर्यमा खलवल परिसकेको छ-चातुर्वर्ण्य मया सृष्टा गुणकर्मविभागसः|तस्य कर्तारमपि मां विद्धि सर्वानशेषतः||यस अर्थमा जन्मको आधार जाति हुन्छ भने पनि वर्ण चार मात्र र जाति अनेक हुन्छन् ।अतः चातुर्वर्ण्य व्यवस्थालाई एक प्रकारको सामाजिक विभाजन भने पनि अब त्यसमा वैदिक कालीन सामाजिक मर्यादाक्रम रहेन । पुराणहरूमा भनें झैं यो चातुर्वर्ण्य व्यवस्था ईश्वरले रचेको र यसमा विसंगति विकृतिहरू भत्रिएमा ईश्वरकै अवतार वा ईश्वरांश महापुरूषहरू ले विकृतिहरू हटाई शूद्धिकरण गर्नेछन् प्रतिक्षा गरौं |वर्णव्यवस्थासँग ठ्याक्कै मिल्दो जुल्दो त होइन, सामाजिक विभाजन दार्शनिक प्लेटोले पनि उल्लेख गरेका छन् । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । [[प्लेटो]]ले जसलाई दार्शनिक राजा भनेका छन् कौटिलीय अर्थशास्त्रमा त्यसलाई राजर्षि भनिएको छ ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/663966" बाट अनुप्रेषित