"आयकर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ३५२:
 
=== '''(भ)  निकाय (इन्टिटी)  ''' ===
'''“निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा संगठनसङ्गठन सम्झनु पर्छ ः–'''
 
'''(१)  साझेदारी, ट्रष्ट वा कम्पनी,'''
पङ्क्ति ३६०:
'''(३)  नेपाल सरकार,'''
 
'''(४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठनसङ्गठन, वा'''
 
'''(५)  आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा संगठनकोसङ्गठनको स्थायी संस्थापन ।'''
 
सामान्यतयाः निकाय (Entity) भन्नाले प्राकृतिक ब्यक्ति बाहेक अन्य ब्यक्तिलाई बुझाउंछ । यस सम्बन्धी बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा ब्याख्या गरिएको छ ।
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित