"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १०६:
 
=== लाखे नाच ===
लाखे नाच लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ र फलावाङमा रहेको पुरानो दरवारमा पनि लाखे नाचको साथै ठुलो मेला लाग्ने गर्छ ।याे नाच खास गरी कृष्णजन्मस्ट्मीको दिन नाचिने गर्दछ ।पहिलेकाे कथा हनुसार लाखेलाइ कंस काे रूपमा हेरीन्छ । कृष्णले कसंमाथी बिजय प्राप्त गरेकाे कथालाइ लीएर याे नाच नाचीन्छ । तर अहीले अाएर लाखे नाच कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा पनी लाखेको मुखुन्डो पहिरिएर नाचीन्छ । यसकाे सुरूवत कृष्णजन्मस्ट्मीको एक महीना अगाडीअगाडि बिधी पुर्बक पुजा गरी सुरू गरीन्छ र कृष्णजन्मस्ट्मीका दिन अन्त्य गरीन्छ ।
 
=====सल्यानका ब्यापारिक केन्द्र हरु ======