"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ६३:
==कथा==
[[Image:Rama-Varuna.jpg|thumb|200px|श्रीरामले पहिले सागर देव सँग प्रार्थना गर्‍यो, कार्य सिद्ध नभएपछि धनुष चढायो, अनि बल्ल सागरदेव प्रकट भयो]]
रामेश्वरमको विख्यात मन्दिरको स्थापनाको बारेमा रोचक कथाहरु जोडिएको छ । सीताजीलाई रावानको बन्धनबाट मुक्त गर्नका लागि श्रीरामले श्रीलंकामा चढाई गरेका थिए । वहाँले लडाई सीताजीलाई मुक्त गराउन धेरै प्रयत्न गरे, तर जब राम सफल भएनन् अनि विवश भएर वहाँले युद्ध गरे । यस युद्धमा रावण र उनको सबै साथी राक्षस मारिए । रावण पनि मारियो र अन्ततः सीताजीलाई मुक्त गराएर श्रीराम फिर्ता आए । यस युद्ध हेतु श्रीरामले वाँदर सेना सहित सागर पार गरेका थिए, जुन अत्यधिक कठिन कार्य थियो । रावण पनि साधारण राक्षस थिएनन् । उनि पुलस्त्य महर्षिको नाती थिए । चारै वेदहरूको ज्ञाता थिए र शिवजीको ठूलो भक्त थिए । यसै कारण श्रीरामलाई उसलाई मारे पछि ठूलो खेद भयो । ब्रह्मा-हत्याको पाप उनलाई लाग्यो । यस पापलाई धुनका लागि वहाँले रामेश्वरममा [[शिवलिंग]]को स्थापना गर्ने निश्चय गरे । यो निश्चय गरे पछि श्रीरामले हनुमानलाई आज्ञा दिए कि काशी गएर त्यहाँ देखि एउटा शिवलिंग लिएर आउ । [[हनुमान]] पवन-सुत थिए । ठूलो वेगले उनि आकाश मार्ग देखि त्यहाँ जान उदे । तर शिवलिंगको स्थापनाको सुभ साइत निकट थियो तर उनको पत्तो थिएन तब सीताजीले हनुमानको फर्कनुमा बिलम्ब देखेर वहाँले समुद्रको किनाराको बालुवालिई मुट्ठीमा बाधेर एउता शिवलिंग निर्माण गरिदिए । यो देखेर राम धेरै प्रसन्न भए र नियम समयमा त्यहि शिवलिंगको स्थापना गरे । साना आकारको यही शिवलिंगलाई रामानाथ भनिन्छ । [[Image:Adams Bridge aerial.jpg|thumb|200px|सेतुको हवाई दृश्य,अगाडीअगाडि तिर [[श्रीलंका]] तिर जान्छ]]पछी हनुमान आए र पहिले प्रतिष्ठित सानो शिवलिंगको नजीकै श्रीरामले कालो ढुंगाको ठूलो शिवलिंगको स्थापित गरे । यो दुवै शिवलिंग यस तिर्थको मुख्य मन्दिरमा आज पनि पूजित छन् । यही मुख्य शिवलिंग [[ज्योतिर्लिङ्ग|ज्योतिर्लिंग]] हो ।
 
===सेतुको पौराणिक सन्दर्भ===
पङ्क्ति १००:
 
===सीता कुण्ड===
रामेश्वरमको समुन्द्रमा धेरै विशेष स्थान यस्तो रहेको छ, जहाँ स्नान गर्दा पाप-मोचक हुन्छ । रामनाथजीको मन्दिरको पूर्वी द्वारको अगाडीअगाडि बनेको सीताकुंड यिनीहरूमा मुख्य रहेको छ । भनिन्छ कि यही त्यो स्थान हो, जहाँ सीताजीले आफ्नो सतीत्व सिद्ध गर्नको लागि आगोमा प्रवेश गरेकी थिइन् । सीताजीले यस्तो गर्ने बित्तिकै आगो निभ्यो र अग्नि-कुण्डबाट पानी निस्किन थाल्यो । त्यहि स्थानलाई हाल ‘सीताकुण्ड’ भनिन्छ । यहाँ समुन्द्रको तट आधा गोलाकार छ । सागर एकदमै शान्त हुन्छ । यस कारण यसो हेर्दा यो ताल जस्तो देखिन्छ । यहाँ बिना कुनै खतरा स्नान गर्न सकिन्छ । यहीं हनुमान कुण्डमा पौडिदै गरेको ढुंगा देखिन्छ ।
 
===आदि-सेतु===