"मरिच" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ८१:
:दतिउनको पात, मरिच र [[लसुन]] तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
*औलोको ज्वरो आएमा
:दतिउनको पात र [[मरिच]] बराबर पिनेर [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडीअगाडि मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।
*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम घोडताप्रे, १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको [[हिङ|हिङको]] धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई [[मिश्री]] पानीमा पकाएर खाने ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित