"आयकर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामग्रीहरु +सामग्रीहरू)
सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
पङ्क्ति १६५:
·        दफा १०८ को उपदफा (३) तथा (४) बमोजिम कुनै प्रापकले कब्जा गरेको सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट सर्बप्रथम अग्रिम कर कट्टी गरिएको कर रकम छुट्याउनु पर्दछ । तत्पश्चात अग्रिम कट्टी गरिएको कर वाहेक अन्य वक्यौता करको हकमा कर भन्दा अग्राधिकार पाउने सुरक्षित ऋण (Secured Creditors) भए सो भुक्तान गरी बिभागले कर दाखिला गर्ने सूचना दिएको त्यस्तो कर रकम छुट्याउन र कर बुझाउन प्रापक जिम्मेवार हुनेछ । प्रापकले प्राप्त गरेको त्यस्तो रकमबाट अग्रिम करको रकम नछुट्टयाई भुक्तानी भएको रहेछ भने सो रकम प्रापकबाट असुल गरिने छ । प्रापकबाट सिधै वा निकायबाट प्रापक मार्फत दाखिला गरिने यस्तो रकमलाई समेत कर मानिएको छ ।
 
उदाहरण २.३: मानौं, बिकासविकास भन्ने ब्यक्ति कुनै सिमित दायित्व भएको कम्पनी (Limited Liability Company ) को लिक्विडेटरको रुपमा नियूक्त भएका रहेछन् । उक्त कम्पनीको लिक्विडेसनको अबस्थासम्ममा रु. १० लाख अग्रिम कट्टी गरिएका कर र रु. ३० लाख अन्य कर बक्यौता रहेछ । उक्त कम्पनीको कर बक्यौता रहेको र कर दाखिला गर्ने सूचना बिभागले निज प्रापकलाई दिई सकेको रहेछ । उक्त कम्पनीको सम्पत्ति बिक्री गरी लिक्विडेसनको खर्च कटाउंदा रु. एक करोड बाँकी भएछ । कर बक्यौता बाहेकका सो कम्पनीको रु. ३० लाख सोही सम्पत्ति धितो राखिएको कर भन्दा अग्राधिकार पाउने कर्जा (Secured Loan) रहेछ र रु. ५० लाख अन्य असुरक्षित दायित्व (Unsecured Liabilities) रहेछ भने निज प्रापकले सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट लिक्विडेशनको खर्च कटाउनु अगावै रु. १० लाख अग्रिम कट्टी गरिएको कर चुक्ता गर्नु पर्दछ । तत्पश्चात लिक्विडेशन खर्च र कर भन्दा अग्राधिकार प्राप्त रु. ३० लाखको सुरक्षित ऋण चूक्ता गरी बाँकी रहेको रकमबाट पहिला रु. ३० लाख अन्य कर बक्यौता र त्यस पछि बाँकी रकम अर्थात रु. ३० लाखबाट दामासाहीले अन्य असुरक्षित दायित्व चुक्ता गर्नु पर्ने हुन्छ ।
 
·        दफा १०९ को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाईसक्नु पर्ने मितिसम्म कर नबुझाई वाँकी राखेमा त्यस्तो व्यक्तिलाई भुक्तानी दिने व्यक्ति वा वक्यौता राख्ने व्यक्तिको सम्पत्ति राख्ने व्यक्ति वा कर वक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेश्रो व्यक्तिको तर्फबाट सम्पत्ति राख्ने व्यक्ति वा कर वक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउने अख्तियारी पाएको जुनसुकै व्यक्तिलाई विभागले लिखित सूचना दिएर कर वक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने कर दाखिला गर्न आदेश दिन सक्दछ । यसरी विभागलाई बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।
पङ्क्ति २९७:
(ग) कम्पनी ऐन अनुसार दर्ता भएका कम्पनीहरु (मुनाफा बितरण नगर्ने कम्पनी भए पनि) कर छुटको लागि योग्य हुने छैन ।
 
उदाहरण २.७: मानौं, नेपाल बिकासविकास फाउण्डेशन नाम गरेको संस्था कम्पनी ऐन, २०६३ मा रहेको प्रावधान अनुसार मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको संस्था रहेछ । उक्त संस्थाको मुनाफाबाट शेयरधनीले लाभांश नपाउने ब्यबस्था भएता पनि त्यस्ता संस्थालाई कर छुट हुने संस्थाको रुपमा दर्ता गर्न सकिने छैन र उक्त संस्थाले आफ्नो करयोग्य आयमा कर तिर्नु पर्ने हुन्छ ।
 
(घ) कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको कर लाग्ने भुक्तानीमा ऐन अनुसार भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने हुन्छ ।
पङ्क्ति ३५६:
'''(१)  साझेदारी, ट्रष्ट वा कम्पनी,'''
 
'''(२)  गाउँ विकास समिति, नगरपालिका वा जिल्ला बिकासविकास समिति,'''
 
'''(३)  नेपाल सरकार,'''
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित