"भिमसेनपाती" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे जाँच्दै, replaced: । → । (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
 
पङ्क्ति ३२:
'''भिमसेनपाती''' नेपालमा पाइने [[बुट्यान]] वर्गको वनस्पति हो। यो एउटा वासनादार सेतो [[फूल फुल्ने वनस्पति]] हो। नेपालका पहाडी भूभागमा यसलाई [[डालेघाँस]]को रूपमा प्रयोग गरिन्छ भने यसको काठ [[दाउरा]]को रूपमा उपयोग गरिन्छ। [[थामी जाति]]को विवाहको समयमा [[बेहुली]] पक्षका महिलाहरूले यसको फूलको माला लगाउने गर्दछन्।<ref name=DH>{{cite web|last=Turin|first=Mark|title=ETHNOBOTANICAL NOTES ON THANGMI PLANT NAMES AND THEIR MEDICINAL AND RITUAL USES|url=http://www.digitalhimalaya.com/projectteam/turin/downloads/plant_names.pdf|work=www.digitalhimalaya.com|publisher=http://www.digitalhimalaya.com|accessdate=17 November 2013}}</ref>
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/भिमसेनपाती" बाट अनुप्रेषित