"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा (वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री))
 
==देवासुर युद्ध==
मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरूले फेरी देवताहरूमाथी आक्रमण गरे। देव दानवको भयंकर सग्राम मच्चियो। त्यस बेला देवराज ईन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिए। युद्ध पुरा १२ वर्ष सम्म चलेको थियो। जयन्तले अमृत कलशलाई १२ वर्ष सम्म ४ अलग अलग ठाउँमा राखेका थिए। जहाँ जहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए तिनै ठाउँहरूमा प्रतेक १२ बर्षमा [[कुम्भ मेला]] लाग्दछ। कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको वाश्वास गरिन्छ। देवता-दैत्य युद्धमा अधिक तर दैत्यहरू मारिए अमृत खाएकाले देवताहरू मरेनन्। अन्तमा देवताको विजय भयो देवताहरूले पुन: स्वर्ग प्राप्त गरे। पछि गएर देवताहरूले भगवान कूर्मको प्रार्थना गरे। भगवान कूर्मले देवताहरूलाई "जसले भगवानको आशा राखेर कर्म गर्छ। त्यसैलाई सत्य सूख प्राप्त हुन्छ। जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सूख प्राप्त गर्न सक्दैन।" भन्ने उपदेश दिएर अन्तर्ध्यान भए।<ref>पृष्ठको सबै सामाग्रीसामग्री सुब्बा होम नाथ केदार नाथ कृत सुक सागरबाट लगिएको</ref>[[Image:ॐ.jpg]]
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist|}}
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/658613" बाट अनुप्रेषित