"इमेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति १:
'''इलेक्ट्रोनिक मेल''' वा '''इमेल''' (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यम बाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ । यस बाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नुपर्ने हुन्छ । मुख्यतः सन्देशरू टाइप गरिएका अक्षर, चित्र, श्रवण सामाग्रीसामग्री, चलचित्र अादि हुनसक्छन् । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ । इमेल प्रयोग गर्न [[कम्प्युटर]], इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ । कम्प्युटरको विकल्पमा मोबाइल बाट पनि इमेल सेवा प्रयोग गर्न सकिन्छ ।
 
ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन् । सर्वमान्यरूपमा रहेको RFC २८२२ मा इमेल ठेगाना <tt>user@domain.tld</tt> जस्तो देखिन्छ । ईमेल संन्देशहरू सामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।
"https://ne.wikipedia.org/wiki/इमेल" बाट अनुप्रेषित