"नेल्सन मन्डेला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-घटनाहरु +घटनाहरू)
पङ्क्ति ५४६:
==नेल्सन मण्डेला क्रमसंख्या अनुसारका मितिहरु==
 
यो समयरेखा ऐतिहासिक व्यक्तिको जीवनमा घटेका ऐतिहासिक घटना र समयलाई सूचित गराउनका लागि यहाँ प्रस्तुत गरिएको छ । महत्त्वपूर्ण मितिहरुले छिटो छरितो तरिकाले क्रमैसँग इतिहासमा भएका महत्त्वपूर्ण घटनाहरुलाईघटनाहरूलाई सम्झिन निकै सजिलो बनाउँछ । यहाँ स्वतन्त्रताका अग्रदुत नेल्सन मण्डेलाको जीवनकाल र उनको जीवनमा घटेका घटना, सम्बन्ध लगायतका मुख्य – मुख्य पलहरुलाई समेट्ने कोसिस गरिएको छ ।
 
नेल्सन मण्डेलाको छोटो व्यक्तिगत विवरण : जन्म : १८ जुलाई, सन १९१८ जन्मस्थान : दक्षिण अफ्रिकाको पूर्वी किनार अभिभावक : आमा : नोसेकेनी फ्यानी बुबा : गाद्ला हेनरी म्फाकानिस्वा
पङ्क्ति ६७४:
 
==नेल्सन मण्डेलाका ऐतिहासिक समयरेखा==
कसैको पनि ऐतिहासिक समयरेखाले उनीहरुको जीवनको वास्तविकता बताउने गर्छ । प्रसिद्ध व्यकतित्त्वहरुका जीवनमा यस्ता घटनाहरुलेघटनाहरूले प्रमुख भुमिका पनि खेलेका हुन्छन् । नेल्सन मण्डेलाको जीवन पनि एक त्यस्तै जीवन हो, जहाँबाट हामीले इतिहासका धेरै पक्षहरुसँग नजिक रहने मौका पाउन सक्छौं । उनले संसारको इतिहासमा परिवर्तनका लागि अहम् भूमिका खेलेका छन् भन्ने बारेमा त हामीलाई थाहै छ । तर कस्ता दिनहरु उनका जीवनमा थिए भन्ने जस्ता वास्तविकतासँग नजिक बन्न सकियो भने अझै उनको जीवनी अध्ययन गर्नुको सार्थकता रहन्छ होला । मण्डेलाका जीवनमा भए घटेका घटनाहरुघटनाहरू नै उनको परिचय बुझ्नका लागि पर्याप्त छन् । ती घटनाहरुघटनाहरू घट्ने क्रममा कहिले के – कस्ता स्थितिहरुको सामना उनले गरेका छन् भन्ने बारेमा जान्ने उत्सुकता पनि हामीमा हुन सक्छ । त्यसो त कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्नु वा बुझ्नु छ भने उनको जीवनकालमा घटेका विभिन्न घटनाहरुलाईघटनाहरूलाई नै लिने गरिन्छ । त्यहाँ जन्म देखि मृत्युसम्मको समय अवधिमा उनले गरेका उल्लेख्य काम तथा त्यो समयमा घटेका घटनाहरुघटनाहरू नै प्रमुख रहने गर्छन् । जहाँबाट हामीले छिट्टै नै त्यस्ता व्यक्तिका बारेमा बुझ्ने अवसर प्राप्त गर्छौं । कोही किन त्यसै विश्वप्रसिद्ध भयो र के त्यस्तो काम उसले गर्यो भन्ने बारेमा बुझ्ने उत्सुकता सबैमा हुने गर्छ । नेल्सन मण्डेलाको जीवन पनि त्यस्तै खोजेर अध्ययन गर्नेहरुका लागि त्यन्तै रोचक एवं फलदायी समेत हुन सक्छ । यहाँ सबैभन्दा पहिला त उनको बारेमा छिटो जानकारी दिने, ठिक्कको व्यक्तिगत विवरण दिने र उनले गरेका कामहरुका बारेमा जानकारी दिने कोसिस गरिएको छ । जुन सामयिकताका आदारमा निकै नै सान्दर्भिक हुनेछ जस्तो लाग्छ । संसारका जति पनि व्यक्तिहरु छन्, तिनका बारेमा पनि यसै गरी नै सबै पक्षहरुलाई समेटेर जिवनी तयार गर्ने क्रम जारी नै छ । यस्ता ऐतिहासिक व्यक्तिहरुको जीवनी पढेर नयाँ पुस्तामा नयाँ उर्जा थप्ने काम पनि गरेको छ । आजको दिनमा नेल्सन मण्डेलालाई नचिन्ने शायदै कोही होलान् । तर पनि कसैसँग उनको बारेमा झ्वाट्ट भनिहाल्नका लागि पनि केही नभएको स्थिति भेट्टाउन सकिन्छ । कुनै एक व्यक्तिका बारेमा सबै कुरा समेटेर वास्तविक तथ्यका धारमा कुनै जानकारीहरु जम्मा गरेर कुनै पुस्तक तयार पारिन्छ भने त्यो पुस्तकले पक्कै पनि इच्छुक सबैलाई सहयोग अवश्य नै गर्नेछ । त्यसैले यहाँ नेल्सन मण्डेलाका बारेमा सबै वास्तविक जानकारीहरु संकलन गरेर प्रस्तुत गरिएको छ । जसलाई निम्नानुसार सूचिकृत गर्न सकिन्छ ।
 
==नेल्सन मण्डेला समयरेखा==
पङ्क्ति ७०७:
* १९६० को दशकमा गोरा सरकारले जनतालाई घरबारबिहीन बनाउने कार्य शुरु गर्यो र १९८० सम्ममा ३५ लाख भन्दा बढीलाई हटाएर छाड्यो ।
 
* १९६० कै दशकमा थुप्रै घटनाहरुघटनाहरू घटेका कारणले गर्दा पनि त्यो समय अत्यन्तै दर्दनाक स्थितिमा गुजार्नुपरेको थियो दक्षिण अफ्रिकिहरुले । २१ मार्चमा जोहानेसबर्गको शारपभिल हत्याकाण्डमा उनान्सत्तरी काला अफ्रिकनहरु मारिए र साथमा एक सय छयासी काला अफ्रिकनहरु घाइते भए । एएनसीका नेताहरु खुलेआम बाहिर निस्केर हिंड्न थाले । उनीहरुको प्रदर्शनमाथि सरकारले कडा निगरानी राख्दै अठार हजार भन्दा बढी प्रदर्शनकारी तथा एएनसी र प्याकका नेताहरुलाई गिरफ्तार गरियो । साथमा दुईटै राजनीतिक संस्थालाई प्रतिबन्धित गराइयो । एएनसी र मण्डेला भूमिगत भए । १९६१ मा ब्रिटिस कमन वेल्थले दक्षिण अफ्रिकालाई रंगभेदी क्रियाकलापको विरुद्धमा लागेको भन्दै दक्षिण अफ्रिकालाई बहिस्कार गर्यो । ३१ मे मा गोराहरुको अधिपत्यमा दक्षिण अफ्रिकालाई गणतन्त्र घोषणा गरियो । मण्डेलाले त्यसको विरोधमा देशव्यापी आमहड्ताल गराए । सरकारले कडा भन्दा कडा नियमहरु लागु गर्दै लग्यो । सैन्य परिचालन गर्यो । मण्डेलाले हिंसारहित आन्दोलन जारी नै राखे । "देश हिंसाले ग्रस्त भईरहेको समयमा अफ्रिकन नेताहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रेर सरकारको दवाबमा नरहने काम गरौं ।" उनले भने ।"मेरो दिमागमा आएको विचार भनेको केही जित्नका लागि थिएन, बरु हामी जे गरिरहेका थियौं त्यो कामले संसारभर हाम्रो माग गर्नेछ ।"
 
* १९६२ को जनवरीमा मण्डेलाले अल्जेरियाको स्वतन्त्रता सम्मेलनमा भाग लिन जानका लागि गैरकानुनी रुपमा देश छाडे । अल्जेरियाबाट उम्खोन्तोका सदस्यहरुमा सैनिक तालिम दिलाउने उनको सोच थियो । जसबाट अफ्रिका राज्यले लगानी पनि गर्ने पक्का थियो । सैनिक तालिम आफैंले सुरु गरे र आर्थिक रुपमा सहयोग संकलन गर्दै पश्चिमा तथा सामाजिक राष्ट्रहरुमा समेत स्थान बनाउँदै गए । देश फर्किनासाथ फेरि पक्राउ परे र नोभेम्बर भित्रमा अपराधी घोषित गरेर कडा भन्दा कडा सजायँका साथ पाँच वर्षका लागि मण्डेलालाई जेल हालियो ।