"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ११२:
 
===माडी आधुनिक कृषि फारमका रुपमा===
माडीका चार गाविसका आ–आफ्नै कृषि विशेषता रहेको छ । [[गर्दी]] गाविस तरकारी तथा फलफुल र [[तोरी]] खेतीका लागि प्रख्यात छ । [[बघौडा|बघौडा गाविस]] रेशम खेतीका लागि राम्रो सम्भावना रहेको गाविस हो । त्यस्तै गरी, [[माडी कल्याणपुर|कल्याणपुर]] [[माछा पालन]] र [[रेसम खेती]]का लागि परिचित छ भने [[अयोध्यापुरी]] गाविस [[धान]] र [[मकै]] खेतीका लागि उर्वर मानिन्छ । यसरी हेर्दा माडीका चारै गाविस धान, तोरी, रेशम र माछाका लागि प्रख्यात छन् । माडीको मौसम र माटोको प्रकार राम्रो खालको हुनाको कारणले पनि माडी [[पशुपालन]] वा [[कृषि]] दुवै कुराका लागि [[उत्कृष्ट]] छ ।
 
==चुनौतीहरु==