"प्रचण्ड गोर्खा पर्व" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7)
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
 
भीम शमशेरको शासनकालमा वि.सं. १९८८मा खण्डमान सिंह, मैनाबहादुर, खड्गमानसिंह बस्नेत, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनैतिकराजनीतिक पार्टी 'प्रचण्ड गोर्खा' खुल्यो। सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए। यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो।
 
'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनैतिकराजनीतिक पार्टीका रूपमा लिइएको छ। यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो। यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो। आजीवन कारावास पाएका केहीको जेलमै मृत्यु भयो भने केही २००७ सालपछि मुक्त भए।