"नारीवाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति २:
'''नारीवाद''' भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो । विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रधान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय हो ।
 
नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई समझिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरू माथि यसको असरलाई व्याख्या गर्नु हो । स्त्री विमर्श सम्बन्धि राजनैतिकराजनीतिक प्रचारहरूको मुद्दा [[प्रजनन सम्बन्धि अधिकार]], [[घरेलु हिंसा]], [[मातृत्व अवकाश]], [[भेदभाव]] र [[यौन हिंसा]] माथि रहेको हुन्छ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/नारीवाद" बाट अनुप्रेषित