"कास्की जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा जिल्लाहरुलाई_सच्याउदै_जिल्लाहरूसँग
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति १४३:
कास्कीको पूर्वमा [[लमजुङ जिल्ला|लमजुङ]], पश्चिममा [[स्याङ्गजा]] र [[पर्वत जिल्ला|पर्वत]], उत्तरमा [[मनाङ जिल्ला|मनाङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]] र दक्षिणमा [[स्याङ्गजा]] र [[तनहुँ जिल्ला|तनहुँ]] गरी ६ जिल्ला संग सिमाना जोडिएको छ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==राजनैतिकराजनीतिक तथा प्रशासनिक विभाजन==
[[File:Kaski DA office.jpg|thumb|कास्की जिला प्रशासनिक कार्यालय]]
यस जिल्लालाई ४३ गा.वि.स. १ उप-महा नगरपालिका १ नगरपालिका १३ वटा ईलाका तथा ४ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम [[पोखरा उपमहानगरपालिका|पोखरा]]मा रहेको छ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />