"वर्ष" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:समय मापन जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Analemma fishburn.tif|right|thumb|ऐनलेमा वर्षको समयमा सूर्यको बदलिंदो स्थितिलाई दर्शाताउँछ, दिनको निश्चित समयबाट देख्दा ]]
'''बर्ष''' समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक [[दिन]] हुन्छ भने ३६५ दिनको एक पुरा बर्ष हुन्छ। पुरा बर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक [[महिना]] सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप बर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप बर्ष प्रत्यक ४ बर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँकिका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुशार एक बर्षमा ६ वटा [[ऋतु]] र २ वटा [[अयन]] हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुशार [[पृथ्वी]]लाई [[सूर्य]]को परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ। यही समयलाई बर्ष भनिन्छ।
== यो पनि हेरौँ ==
"https://ne.wikipedia.org/wiki/वर्ष" बाट अनुप्रेषित