"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५१४:
</div>
 
== जन्म सम्बन्धित संस्कार == 
 
 
==जन्म सम्बन्धित संस्कार== 
 
शेर्पा समुदायमा नवजात शिशुको जन्मलाई खुशियालीको रूपमा लिइन्छ। बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ। बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरीन्छ जस्तो ञिमा, दावा, मिग्मार, ल्हग्पा, फुर्बु, पासाङ र पेन्पा। यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ। न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम संग नमिल्ने गरी राखने चलन छ जस्तै कामी, सार्की, दमाई आदि। नानीको न्वारानमा आफ्ना नातागोताहरू, साथीहरू र छिमेकीहरू जम्मागरि भोज खुवाउने चलन छ। नानीको न्वारानमा आएकाहरूले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ। शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन। गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा ध्वजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनिन्छ।
 
Line ५२७ ⟶ ५२४:
 
''यस विषय बारे सम्पादन र संशोधन कार्य जारी रहेको छ...
 
 
 
==शेर्पा जातिको विवाह संस्कार==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित