"असुरो" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: ar, ca, da, de, es, fa, fr, he, hsb, id, it, ja, ko, lt, nl, nn, pam, pl, pt, ru, sv, te, th, tr, vi, zh
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Odontonema flwrs.jpg|thumb]]
यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ ।हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ ।हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ । पातको टुप्पा चोसो परेको हुन्छ । पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन । फूलहरु एउटै डाँठमा गुच्चमुच्च हुन्छन् । फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ । पूर्ण रुपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ ।देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ । अरु सामान्य फूलहरुमा झैं असुरोका फूलहरु पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ ।पाइन्छ।
 
विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो । यो तीतो हुन्छ । यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरुमा प्रयोग गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ ।गरिन्छ।
 
बैज्ञानिक नाम ( ल्याटिन नाम ) : अढाटोडा भासिका (Adhatoda vasika Nees)
यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ । यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ । पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ । पातको टुप्पा चोसो परेको हुन्छ । पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन । फूलहरु एउटै डाँठमा गुच्चमुच्च हुन्छन् । फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ । पूर्ण रुपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ । फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ । अरु सामान्य फूलहरुमा झैं असुरोका फूलहरु पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ ।
 
विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो । यो तीतो हुन्छ । यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरुमा प्रयोग गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ ।
 
बैज्ञानिक नाम ( ल्याटिन नाम ) : अढाटोडा भासिका (Adhatoda vasika Nees)
 
 
<center><gallery perrow="5">
Line २२ ⟶ १७:
</gallery></center>
 
==हेर्नुहोस्==
{{औषधीहरु}}
[[category:जडिबुटि]][[category:औषधि]]
 
Line ३५ ⟶ ३२:
[[hsb:Akantusowe rostliny]]
[[id:Acanthaceae]]
[[it:Acanthaceae]]
[[ja:キツネノマゴ科]]
[[ko:쥐꼬리망초과]]
[[lt:Akantiniai]]
[[nl:Acanthaceae]]
[[nn:Acanthaceae]]
[[pam:Acanthaceae]]
[[pl:Akantowate]]
[[pt:Acanthaceae]]
[[ru:Акантовые]]
[[sv:Akantusväxter]]
[[te:అకాంథేసి]]
[[th:วงศ์เหงือกปลาหมอ]]
[[tr:Ayıpençesigiller]]
[[vi:Họ Ô rô]]
[[zh:爵床科]]
"https://ne.wikipedia.org/wiki/असुरो" बाट अनुप्रेषित