१६,३३७
सम्पादन
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
'''पेरिस''' [[फ्रान्स]]को [[राजधानी सहर|राजधानी]] र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।
पेरिस फ्रान्सिसी [[अर्थतन्त्र]], [[राजनीति]], [[यातायात]] र [[संस्कृति]]को केन्द्र पनि हो। पेरिसमा थुप्रै [[कला]], [[सङ्ग्राहलय]] र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। [[मेट्रो]]को निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/648464" बाट अनुप्रेषित