"मगर जाति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
लिंक मिलाउँदै
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], नवलपरासीको[[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], तनहुँमा[[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन्। यद्यपि देशको सबैजसो भागमा मगर जातिको उपस्थिति रहेको छ। जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश" />
==बसोबास==
पाल्पा, स्याङ्जा, तनहुँ, [[गुल्मी जिल्ला|गुल्मी]], प्युठान, रोल्पा, [[सल्यान जिल्ला|सल्यान]] लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]], [[रुपन्देही जिल्ला|रूपन्देही]], [[काठमाडौं जिल्ला|काठमाडौं]], [[रामेछाप जिल्ला|रामेछाप]],[[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[पाल्पा जिल्ला|पाल्पा]],[[नवलपरासी जिल्ला|नवलपरासी]] [[म्याग्दी जिल्ला|म्याग्दी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[पर्वत जिल्ला|पर्वत]], [[डोल्पा जिल्ला|डोल्पा]], [[हुम्ला जिल्ला|हुम्ला]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[धनकुटा जिल्ला|धनकुटा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[उदयपुर]] [[संखुवासभा जिल्ला|संखुवासभा]] [[गोरखा जिल्ला|गोर्खा]] लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
 
==जनसंख्या==
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसंख्या भएका मगरहरू पूरै नेपालको जनसंख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसंख्याको ७४.६०% [[हिन्दू धर्म|हिन्दू]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf</ref>
यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, [[लिम्बुवान]] युद्ध हुन्दा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई थुलो भुमिका मानिन्च । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
[[File:Indigenous magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरु मगर पहिरनमा ]]
<br/>
पङ्क्ति ३३:
 
==लोक बाजाहरू==
मगर जातिका बाजाहरूमा खैँजडी, [[मादल]] , अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, [[डम्फू]], [[दमाहा]], मरुली,डौदी, [[झ्याली]] आदि मुख्य छन्।
 
==उल्लेख्य व्यक्तित्वहरू==
पङ्क्ति ४१:
* नेपालको सेनापति उपाधी पाउने पहिलो व्यक्ति [[विराज थापा मगर]] वा विराज बखेती मगर
* कोतपर्वमा मारिने प्रमुख भारदार -जनरल [[अभिमान सिँह राना मगर]]
*[[कुवेर सिंह राना]] पूर्व महानिरीक्षक [[नेपाल प्रहरी]]
* नेपालको प्रथम महिला डिआईजिपी [[पार्वती थापा मगर]]
* ८ औं साफ खेलकुदमा बक्सिङ्गतर्फबाट स्वर्ण पदक दिलाउने दाजुभाइ प्रकाश र रामचन्द्र थापा मगर
* हालसम्म नेपाली लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बसन्त थापा मगर
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित