"इसाई धर्म" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ११:
जसको आज विश्वका सबै भन्दा धेरै मान्छे पूजा गर्दछन ति ईसा मसिह को हुन् ?
ईसाई धर्मका अनुशार ईसा मसीह स्वयं परमेश्वर थिए उनि पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यहरू भित्र भएका पापलाई मेटाउनको लागि
पक्ष लिए तथा त्यसको बदलामा पापको कीमत आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ ।
यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदान बाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मारेनन् तर पापको इलाज गरे।
|