कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
'''ज्वरो''' मानव शरीरकोशरीर को एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरोमाज्वरो मा मानव शरीरकोशरीर को ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणालीद्वाराप्रणाली द्वारा तापक्रम बढाउने निर्णय गरिएपछिगरिए पछि ज्वरो आउने गर्दछ। सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस)भन्दा माथिमाथी शरीरकोशरीर को तापक्रम पुग्नु खतराजनक मानिन्छ । ज्वरो आउनु शरीर मा इन्फेक्सन भएको पहिचान हो। भाइरस ब्याक्टेरिया जस्ता सूक्ष्म कीटाणु को संक्रमण का कारण वा शरीर मा ठूलै चोटपटक लाग्दा ज्वरो आउँछ।
जवरो आउनु शरीरमा इन्फेक्सन भएको पहिचान हो। जस्तै भाइरस जस्ता शुक्ष्म किटाणुले गर्दा ज्वरो आउछ।
==ज्वरोका प्रकार==
तापक्रमकोतापक्रम को भिन्नता अनुसार ज्वरोलाईज्वरो लाई यस प्रकार विभाजन गर्न सकिन्छ-
*कन्टिन्युअस
*इन्टरमिटेन्ट
"https://ne.wikipedia.org/wiki/ज्वरो" बाट अनुप्रेषित