"बूढानीलकण्ठ मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चित्र दिर्घा
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५१:
 
==पूजा==
यहाँ नीलकण्ठ भगवानको नित्य पूजारीहरूबाट स्नान, श्रृङ्गारको साथै श्रीखण्ड, चन्दन, केशरी, जौ, तिल, अक्षता, फूल दुबो चढाई धूप, दीप, नैवेद्य प्रसादमा मनभोग, मालपुवासमेत मिष्ठान्नको भोग लगाएर पञ्चोपचार एवं विशेष अवसरमा षेडशोपचारले वैदिक विधिपूर्वक भगवान्को पूजा गर्छन्। दैनिक साँझ आरती हुन्छ। पूजाका लागि गुठीको व्यवस्था छ। यस पवित्र तीर्थस्थलमा श्रावण महिनाभरका सोमवारहरू, कार्तिक शुल्कद्वादशी र वैशाख महिनाभर मेला लाग्ने चलन छ। त्यसबेला भगवानको विशेष पूजा गरिन्छ।
 
 
==चित्र दिर्घा==
==सन्दर्भ सूची==
<gallery>
File:बुढानिलकण्ठ भगवान.jpg|thumb|बुढानिलकण्ठ भगवानको पूजाको तयारी गरिदै
File:Budhanilkantha2.jpg|thumb|बुढानिलकण्ठ भगवानको पूजा गरिदै
File:बुढानिलकण्ठ.jpg|thumb|बुढानिलकण्ठको मुर्ती दर्शनको लागि तयार
File:Budhanilkantha temple, kathmandu Pano.jpg|thumb|बुढानिलकण्ठ मन्दिर परिसर
</gallery>
 
 
==सन्दर्भ सूची==
{{reflist}}
 
==बाहिरी कडीहरू==
{{काठमाडौंका दर्शनीय स्थल}}
 
{{commons category|Budhanilkantha Temple|बूढानीलकण्ठ मन्दिर}}
 
[[श्रेणी:धर्म]]