"डोग्री भाषा" का संशोधनहरू बिचको अन्तर

डोग्री भाषा
चिनो: २०१७ स्रोत सम्पादन
 
सा हटक्याटद्वारा श्रेणी:भाषाहरू जोडियो
पङ्क्ति १:
'''डोग्री''' भारत को जम्मू तथा कश्मीर प्रान्त मा बोलीने एक भाषा हो । सन् 2004 मा यसलाई भारतीय संविधान को आठौँ अनुसूची मा सामेल गरिएको हो । पश्चिमी पहाडी बोलिहरू को परिवार मा, मध्यवर्ती पहाडी तीरको जनभाषा मा, डोग्री, चंबयाली, मडवाली, मंडयाली, बिलासपुरी, बागडी आदि उल्लेखनीय छन् । डोग्री
यो विशाल परिवार मा धेरै कारणले विशिष्ट जनभाषा हो । यसको पहिलो विशेषता यो छ कि अरू भाषा को तुलनामा यो भाषा बोल्ने को सँख्या अपेक्षा भन्दा बढी छ । दोस्रो यो छ कि यो भाषा परिवार मा केवल डोग्री साहित्यिक रूप बाट गतिशील र सम्पन्न छ । डोग्री को तेस्रो विशिष्टता यो छ कि एक समय यो भाषा कश्मीर रियासत तथा चंबा राज्य मा राजकीय प्रशासन को बोलीचाली को रूपमा रहेको थियो ।
 
[[श्रेणी:भाषाहरू]]
"https://ne.wikipedia.org/wiki/डोग्री_भाषा" बाट अनुप्रेषित