"खोक्सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
|native_name =
|other_name = Khoksi
|Settlement_type = [[गाउँ|टोल]]
|motto =
<!--images and maps -->
पङ्क्ति ४३:
}}
'''खोक्सी''' ({{lang-en|[[:en:Khoksi|Khoksi]]}}) [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[सिराहा जिल्ला]]को एक [[गाउँ]] हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ [[कथवनियाँ]], [[कोईरी]], [[मुस्लिम]], [[अमात]], [[दुसाध]], [[चमार]], [[मलाह]], [[तेली]], [[धोबी]] आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ [[स्वास्थ्य|स्वास्थ्य चौकी]], [[विद्यालय]] तथा [[वडा कार्यालय]] रहेका छन् । [[नेपाल प्रहरी|प्रहरी चौकी]]को लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा [[त्रिशुला नदी ]] पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ । यहाँ [[आइतवार]] तथा [[बिहीवार]] हाट लाग्ने गर्दछन् ।<ref>https://mapcarta.com/28287920</ref>
 
== रीति-रिवाज ==
यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै [[नया वर्ष]], [[जुड़सितल]], [[घरी पर्व|घरी]], [[चौथचन्द्र पूर्व|चौथचन्द्र]] आदि ।
 
==जनसंख्या==
"https://ne.wikipedia.org/wiki/खोक्सी" बाट अनुप्रेषित