"लोकतन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
 
लोकतन्त्रको परिभाषाको अनुसार यो "जनता द्वारा, जनताको लागि, जनताको शासन हो"। तर अलग-अलग देशकाल र परिस्थितिहरूमा अलग-अलग धारणाओंकोधारणाहरुको प्रयोगले यसको अवधारणा केहि जटिल भएको छ। प्राचीनकाल देखिप्राचीनकालदेखि नै लोकतन्त्रको सन्दर्भमा धेरै प्रस्ताव राखे गएराखिएका छन्, तर यिनीहरू मध्ये धेरै कहिल्यै क्रियान्वित भएन।
 
पङ्क्ति २४:
 
प्रतिनिधि लोकतन्त्रमा जनता सरकारी अधिकारीहरू लाईअधिकारीहरूलाई सीधा चुनती छ। प्रतिनिधि कुनै जिल्ला या संसदीय क्षेत्रले चुने जान्छन् या धेरै समानुपातिक व्यवस्थाहरूमा सबै मतदातालाई प्रतिनिधित्व गर्छन। केही देशहरूमा मिश्रित व्यवस्था प्रयुक्त हुन्छ। यद्यपि यस तरिकाको लोकतन्त्रमा प्रतिनिधि जनता द्वारा निर्वाचित हुन्छन्,तर जनताको हितमा कार्य गर्ने नीतिहरू प्रतिनिधि स्वयं तय गर्छन। यद्यपि दलगत नीति, मतदाताहरूमा छवि, पुनः चुनाव जस्तै केहि कारक प्रतिनिधिहरूमा असर हालछन, तर सामान्यतः यिनीहरू मध्ये केहि नै बाध्यकारी अनुदेश हुन्छन्।
 
यस प्रणालीको सबै भन्दा ठूलो खासियत यो हो कि जनादेशको दबाव नीतिगत विचलनोंमा रोकको काम गर्दछ,किनकीकिनकि नियमित
 
अंतरालहरूमा सत्ताको वैधता हेतु चुनाव अनिवार्य छन्। (अरविंद पांडे)
"https://ne.wikipedia.org/wiki/लोकतन्त्र" बाट अनुप्रेषित