"मिडियाविकी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
==विकास==
मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।
==इतिहास==
जनवरी २००१ मा जब पहिलो पटक विकिपीडिया आउँदा विकिको लागि ''यूसमोडविकि'' नामक सफ्टवेयरको उपयोग गरिन्थ्यो । यो पर्लमा आधारित थियो, यसले प्रत्यक पृष्ठहरूलाई साधारण शब्दहरूमा फाइलको रूपमा राख्दथ्यो । तर यस सफ्टवेयरमा कमजोरीहरू पत्ता लागे जसले विकिपीडियाका कार्यहरूलाई प्रभावित गर्न थाल्यो । सन २००१ को बीचमा मेगनस मंस्क नामका एक जना कोलोग विश्वविद्यालयका छात्र तथा विकिपीडियाका सम्पादकले एक सफ्टवेयर बनाए । जसले गर्दा विकिपीडियाका सफ्टवेयरलाई बदलियो । यो नयाँ सफ्टवेयर पीएचपीमा लेखिएको थियो जो जानकारी को माइएसक्यूएलमा जानकारीलाई एकिकृत गरेर राख्दथ्यो । यो पहिलो पटक जनवरी २००२ मा अंग्रेजी विकिपीडियामा उपयोग भएको थियो । त्यसपछि यो अन्य भाषाहरूका विकिपीडियामा पनि उपलब्ध भयो । यस सफ्टवेयरको नाम ''पीएचपी स्क्रिप्ट'' को रूपमा बताइयो ।
 
पङ्क्ति ११:
 
विकिपीडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपीडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।<ref>{{cite web |url = https://lists.wikimedia.org/pipermail/wikipedia-l/2003-July/011021.html |last = Mayer |first = Daniel |accessdate = |title = Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity) |work = Wikipedia-L mailing list archives }}</ref> यस नामको उपयोग अगस्त २००३ को आरम्भ बाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपीडिया एक जस्तै लाग्दछ ।<ref>{{cite web |url = http://www.mediawiki.org/wiki/Wikipmediawiki |title = Wikipmediawiki |publisher = MediaWiki |date = May 25, 2010 |accessdate = 2010-05-30 }}</ref>
 
==सन्दर्भ==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/मिडियाविकी" बाट अनुप्रेषित