"श्रीहर्ष पन्त" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (हटक्याटद्वारा श्रेणी:इतिहास जोडियो)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''श्रीहर्ष पन्त''' वा '''हर्क पन्त''' नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर [[श्रीकृष्ण शाह (चौतारिया)]]को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी [[रणजीत पाण्डे]], कप्तान [[परथ भण्डारी]], कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref>
 
==स्रोतहरू==
{{टिप्पणीसूची}}
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/628718" बाट अनुप्रेषित