"ट्याम्को" का संशोधनहरू बिचको अन्तर

सहि हिज्जे
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
[[File:पन्चैबाजा.JPG|thumb|पन्चैबाजा]]
[[File:Playing Damaha(1).jpg|thumb|दमाहा र ट्यामको बजाउदै गरेको]]
याे ट्याम्काे पन्चैबाजा अन्तर्गतकाे [[नगरा]]कै अाकारकाे सानाे बाजा हाे । यसलार्इ दुर्इवटा काठका ससाना अाकारका लठ्ठीले हानेर बजाइन्छ । याे काठले बनेकाे हुन्छ । यसकाे अाकार एकापट्टी साँघुरिंदै गएकाे र अर्कातिर ठुलाे मुखमा छालाले माेरी खरी लगाएकाे हुन्छ । यसमा फलामे ताप्के अाकारमा बाख्राकाे छालाले माेहाेरेर [[तान]] कसेकाे हुन्छ । याे [[बाजा]] विशेष गरी दमार्इ जातका मानिसले बजाउने गरेकाे पाइन्छ । प्रस्तुत चित्रमा उभिएर बजाउने व्यक्तिका ठिक बायाँतिर बसेर बजाइँदै गरेकाे बाजा ट्याम्काे हाे । दाेस्राे चित्रमा ट्याम्काे प्रस्ट रूपमा चिन्न सकिन्छ । <ref>तिवारी (लाेहनी), शाेभा (२०६०), ''लाेकसङ्गीतार्पण'', ललितपुर ः साझा प्रकाशन</ref>
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ट्याम्को" बाट अनुप्रेषित