"सिन्धु घाटीको सभ्यता" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
सामग्री थप
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३:
<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref>
सम्मानित पत्रिका [[नेचर]]मा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० बर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र 'सिंधु-सरस्वती सभ्यता' का नामले पनि जानिने गरिन्छ । यसको विकास सिन्धु नदी तथा घघ्घर (प्राचीन सरस्वती) को किनारबाट भएको हो ।<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref> [[मोहनजोदड़ो]], [[कालीबंगा]], [[लोथल]], [[धोलावीरा]], [[राखीगढ़ी]] तथा [[हड़प्पा]] यसका प्रमुख केन्द्र थिए। डिसेम्बर २०१४ मा भिर्दाना को अहिलेसम्म को खोजिएकोमा सबै भन्दा प्राचीन नगर मानिन्छ सिन्धु घाटी सभ्यता को। ब्रिटिश काल खण्डमा भएको उत्खननको आधारमा पुरातत्ववेत्ता तथा इतिहासकारहरु को अनुमान छकी यो अत्यन्त विकसित सभ्यता थियो र यो शहर धेरै पटक बस्यो र उजड्यो पनि ।
 
 
== नामको उत्पत्ति ==
सिन्धु घाटी सभ्यता को क्षेत्र अत्यन्त व्यापक थियो । [[हडप्पा] तथा [[मोहनजोदड़ो]] को उत्खनन्बाट यस सभ्यता सम्बन्धि प्रमाण प्राप्त भएका छन्। अतः विद्वानहरुले यसलाइ सिन्धु घाटी को सभ्यता को नाम दिए, किनकी यो क्षेत्र सिन्धु तथा उसका सहायक नदिहरुको क्षेत्र मा आउछ, तरपछी [[रोपड़]], [[लोथल]], [[कालीबंगा]], वनमाली, रंगापुर आदि क्षेत्रहरुमा पनि यस सभ्यता का अवशेष प्राप्त भए जो सिन्धु तथा उसका सहायक नदिहरुको क्षेत् भन्दा बाहिर थिए । त्यसकारण कोहि इतिहासकार यो सभ्यता को प्रमुख केन्द्र हडप्पा हुनुको कारण यस सभ्यता लाइ "हडप्पा सभ्यता" नाम दिन उचित मान्दछन् ।
भारतीय पुरातत्व विभाग का महानिदेशक ''जोन मार्शल'' ले सन १९२४ मा सिन्धु सभ्यता को बारेमा तीन महत्वपूर्ण ग्रन्थ लेखेका थिए ।