"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू २) पशुपक्षी विषयक विश्वासहरू ३) आंगिक क्रिया विषयक विश्वासहरू ४) शारीरिक चिन्ह विषयक विश्वासहरू
 
५) साइत-बिसाइत विषयक विश्वासहरू ६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू ७) भविष्य सूचना विषयक विश्वासहरू ८) स्वप्न विषयक विश्वासहरू ९) निषेध विषयक विश्वासहरू
 
Line २७ ⟶ २८:
४) लागोभागो-जोखना ५) नजरलाग्नु-आँखा लाग्नु ६) टुनामन्तर वा मोहनी
 
७) धामी पतुर्नु तथा देवता चढ्नु ८) डाइनी बोक्सी र बोक्सेरो ९) किचकन्नी तथा भयांनी १०) राक्षस पूजा ११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक

१२) इन्द्रजाल र जादू माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन् । कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ ।
 
*यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित