"रामशाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
राम शाहमा अनुप्रेषण गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
#REDIRECT [[राम शाह]]
[[en:Ram Shah]]
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
'''राम शाह''' गोरखा राज्यका संस्थापक [[द्रव्य शाह]]का नाती [[पुरेन्द्र शाह]]का छोरा राम शाहको नाम नेपालको इतिहासमा समाज सुधारक नाममा स्वर्णक्षरले लेखिएको छ । दाजु [[छत्र शाह]]को पद परित्यागमा यिनी राजा घोषित भएका हुन्। उनको शासन कालमा वि.सं.१६६३ देखी १६९० सम्म ३७ वर्ष चलेको थियो । उनले ''स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज'' को उपाधि धारण गरेका थिए। उनले आफ्नो राज्यमा ढक, तराजु, माना, मुरि, दाम, पैसाको प्रचलन र जिन्सिमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने चलन चलाए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन चलाए । राम शाहको न्याय पृयताले गर्दा ''न्याय नपाए गोर्खा जानू'' भन्ने उक्ति चलेको थियो । उनका अनेकौं प्रजा हितकारी कामले गर्दा केहि छिमेकी राज्य राम शाहको प्रशासनिक कौशलबाट प्रभावित भइ गोरखामा मिल्न गएका थिए भने उनका सुधारका काम छिमेकी राज्यलाई प्रेरणा बनेको थियो ।
यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
यिनको मृत्यु सन् १६३६ (वि.सं. १६९३) मा गोरखा दरबारमा भयो।
 
{{बाकस-सुरू}}
{{पदक्रम|
पहिले=[[छत्र शाह]]|
पद=[[गोरखाको राजा]]|
अवधि=सन् १६०६ – १६३३|
पछि=[[डम्बर शाह]]|
}}
{{बाकस-अन्त्य}}
 
http://www.royalark.net/Nepal/nepal2.htm
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रामशाह" बाट अनुप्रेषित